पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वालिङमा स्वागत

वालिङ,५ पुस- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वालिङमा स्वागत गरिएकाे छ। कालीगण्डकी गाउँपालिकामा रहेकाे चर्चित आलमदेवी मन्दिरकाे दर्शनकाे लागि आउँनुभएकी पूर्व राष्ट्रपति भण्डारीलाई आज बिहान वालिङमा नागरिकहरुले स्वागत गरेका हुन। पूर्व राष्ट्रपति भण्डारी सिद्धार्थ राजमार्ग हुदै कालीगण्डकी गाउँपालिका स्थित आलमदेवी मन्दिर दर्शनकाे लागि आउदै गरेकाे खबर पाएपछि नागरिकहरुले वालिङमा स्वात गेका हुन। छाेटाे स्वागत कार्यक्रम पश्चात् भण्डारी आलमदेवी मन्दिरकाे दर्शनकाे लागि कालीगण्डकी गाउँपालिका तर्फ प्रस्थान गर्नुभएकाे छ।


यसै गरि पूर्व राष्ट्रपति भण्डारीलाई जिल्ला सदरमुकाम पुतलीबजार फेदीखाेला लगायतका ठाउँमा स्वागत गरिएकाे छ।



ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार