कविता- छुरी धसी
यो मुटुको माया तिमी आज भोली कता गयौं ।
मैदानको फुल हौकी पहराको लता भयौं ॥
डुले म त खौज्दै खोज्दै तिमीलाई वन भरी ।
पाए आज अनायसै खोज्दा खेरी मन भरी ॥
भेटे मैले रगतमा नशा अनि धड्कनमा ।
खोजी हेरे सम्झिएर अतितको चड्कनमा ॥
वाचाहरु काहां गए मन्दिर त साक्षी भयो ।
झुट्टा कसम विश्वासघात बाकी अब केनै रह्यो ॥
पराईको भयौ तिमी विश्वासमा बसी बसी ।
डोली चड्नु पछि तिमी पैला मलाई छुरी धसी ॥
पारिश्वर न्यौपाने
वालिङ १३, स्याङ्जा
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















