भीरकाेटमा युवा संघकाे अधिवेशन सम्पन्न

वालिङ,८ वैशाख- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ भीरकाेट नगरपालिका वडा नम्बर ३ काे अधिवेशन सम्पन्न भएकाे छ। 

आज सम्पन्न अधिवेशनले कृष्ण रानाकाे अध्यक्षतामा १७ सदसिय कमिटी गठन गरेकाे छ। अधिवेशनमा बाेल्दै राष्ट्रिय युव संघ स्याङ्जाका अध्यक्ष पिताम्बर खनाल(सुशिल)ले सम्पूर्ण युवाहरुलाई युवा संघमा आवद्ध हुन आग्रह गर्दै देश विकासकाे लागि युवाहरुकाे महत्वपूर्ण भूमिका रहने भएकाेले विकास र समृद्धिकाे अभियानलाई सफल पार्न नेकपा एमालेकाे अभियानमा समाहित हुन समेत आग्रह गर्नुभयाे।

ताजा

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

२०८३ असार ३० गते, मंगलवार

मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस

२०८३ असार २९ गते, सोमबार

वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित

२०८३ असार २८ गते, आईतवार

श्रमजीवी पत्रकारको करार नतोड्न  नेपाल पत्रकार महासंघको आग्रह

२०८३ असार २६ गते, शुक्रबार

मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ

२०८३ असार २६ गते, शुक्रबार

विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले

२०८३ असार २६ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal