पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष सिग्देल सम्मानित

वालिङ,६माघ- पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल सम्मानित हुनुभएकाे छ। 

स्याङ्जा उद्योग वाणिज्य संघले ३८ औँ वार्षिकोत्सवको अवसरमा पत्रकार सिग्देललाई सम्मान गरेको हाे। क्रियाशिल पत्रकारको रुपमा अध्यक्ष सिग्देललाई सम्मान गरिएको उद्याेग वाणिज्य संघले जनाएको छ । लामो समय क्रियाशिल रुपमा पत्रकारिता क्षेत्रमा लागेर समाजलाई सुसूचित बनाएको भन्दै महासंघका अध्यक्ष सिग्देललाई सम्मान गरिएको हो । विगत ढेड दशक देखि पत्रकारितामा क्रियाशिल सिग्देललाई संघले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेकाे हो ।

सम्मानित हुुनुभएका महासंघका अध्यक्ष सिग्देल पब्लिक आवाज साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक, सगरमाथा टेलिभिजनका जिल्ला संवादाता, राजधानी दैनिकका जिल्ला संवादातालगायत विभिन्न सञ्चार माध्यममा कार्यरत हुनुहुन्छ ।

ताजा

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

पुतलीबजार पूर्ण खोप पालिका घोषणा

२०८२ बैशाख ११ गते, बिहीबार

उत्पादन बढाउन आधुनिक खोर निर्माण

२०८२ बैशाख ११ गते, बिहीबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal