एमाले गण्डकी प्रदेश लेखा समिति सदस्यमा स्याङ्जाकी मञ्जु र नवलपुरकी रेखा निर्विरोध निर्वाचित
पोखरा,१७ असोज- गण्डकी प्रदेशको राजधानी पोखरामा सोमबारदेखि सुरुभएको एमालेको प्रथम अधिवेशनमा लेखा समितिको सदस्यमा स्याङ्जाकी मञ्जु केसी र नवलपुरकी रेखा पौडेल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसै गरी
आदिवासी जनजाति महिला
जोगमाया महतो
निर्मला थापा
लालसुब्बा गुरुङ
अल्पसंख्यक महिला
सुनकुमारी भुजेल घर्ती
गोरखा १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
टिकानारायण श्रेष्ठ
गोरखा २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
हरिप्रसाद काफ्ले
बाग्लुङ १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
लिला राणा
बागलुङ २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
टंकप्रसाद शर्मा पौडेल
मनाङ (संघीय निर्वाचन क्षेत्र भूगोल)
चिन घले
प्रदेश मजदुर (महिला)
संगिता पाण्डे
जिल्ला भूगोल दलित (नवलपुर)
कृष्णबहादुर विके
जिल्ला भूगोल खुल्ला (मनाङ)
बाबुराम नेपाली
पेम्बा घले
जिल्ला भूगोल खुल्ला (मुस्ताङ)
हेमेन्द्र शेरचन
जिल्ला भूगोल महिला (मुस्ताङ)
शर्मिला गुरुङ
लमजुङ जिल्ला भूगोल खुल्ला
प्रेमबहादुर घले
फूलबहादुर थापा
लमजुङ जिल्ला भूगोल महिला
लक्ष्मी अधिकारी
विष्णुमाया राना
जिल्ला लमजुङ दलित
नन्दराम विश्वकर्मा
संघीय निर्वाचन क्षेत्र भूगोल मुस्ताङ
इन्द्रधारा विष्ट
संघीय निर्वाचन क्षेत्र भूगोल म्याग्दी
हरिकृष्ण श्रेष्ठ
जिल्ला भूगोल म्याग्दी
किरण सापकोटा
जिल्ला भूगोल दलित म्याग्दी
पुष्कर विक
जिल्ला भूगोल दलित मुस्ताङ
तिलक विक
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















