राहत शिक्षकद्वारा सडकमै सुतेर सरकारको विरोध
काठमाडौं,८असोज- राहत शिक्षकहरुले सडकमै सुतेर सरकारले प्रतिनिधि सभामा पेश गरेको विद्यालय शिक्षा विधेकको विरोध गरेकाछन् ।
असोज ३ गते देखि शिक्षक महासंघको काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागि भएका राहत शिक्षकहरु शिक्षक महासंघले आफुहरुको मागहरु प्रति बेवास्ता गररे धोका दिएको भन्दै निरन्तर रुपमा आन्दोलन गर्दै आएकाछन् । आन्दोलनका क्रममा आज उनीहरुले सडकमै सुतेर सरकार र शिक्षक महासंघ बिच भएको सहमति आफुहरुलाई मान्य नभएको भन्दै राहतका शिक्षकले आन्दोलनलाई जारी राखेका छन् ।
सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा आफ्नो माग समाधान नगरेको भन्दै आन्दोलन नरोकेका उनीहरूले आज बबरमहल-माइतीघर सडकमा सुतेर विरोध जनाएका हुन ।
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















