आन्दोलनमा सहभागि हुन जादै गर्दा दुर्घटनामापरी वालिङका शिक्षक थापा घाइते

वालिङ,४असोज-नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको काठमाण्डौँ केन्द्रित आन्दोलनमा सहभागि हुन जादै गर्दा एक शिक्षक घाइते हुनुभएको छ ।
वालिङ नगरपालिका १४ उपल्लो पेखु माविका प्रअ हरि बहादुर थापा घाइते हुनुभएको हो । आन्दोलनको दोस्रो दिन बिहीबार स्कुटरमा आन्दोलन स्थल तर्फ जादैगर्दा थापा सवार स्कुटरलाई ढुङ्गे अड्डामा पछाडिबाट मोटरसाइकलले ठक्कर दिदा थपा घाइते हुनुभएको नेपाल शिक्षक महासंघ स्याङ्जाका सचिव लोक बहादुर गुरुङले जानकारी दिनुभयो ।
घाइते थापाको दुबै हात भाचिएको र अहिले बी एण्ड बी अस्पतालमा उपचार भइरहेको समेत सचिव गुरुङले बताउनुभयो ।

ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चाैतारी: अबकाे गन्तव्य

२०८१ चैत्र १० गते, आईतवार

वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित

२०८१ चैत्र ६ गते, बुधबार

वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी

२०८१ चैत्र ५ गते, मंगलवार

प्रथम पिंक सिटी महोत्सव सम्पन्न

२०८१ चैत्र ३ गते, आईतवार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal