“मेरो सम्पूर्णताको देब हौ तिमी ”

कमला राना

मेरो श्रद्धाका फूलबारी तिमी

मेरो मुटु तिमी सजिने घर।

मेरो भक्तिको धरोहर तिमी

मेरो आत्मा तिमी अडिने भर।।

मेरो स्नेहको महाराज तिमी

मेरो ममता तिम्रो सिंहासन।

मेरो मायाको मालिक हौ तिमी

मेरो धडकन तिम्रो आसन।।

मेरो जीवनको रक्षक तिमी

मेरो खुसी तिमी फैलने ठाँउ ।

मेरो आस्थाको शिरोमणि तिमी

मेरो सम्मान तिमी खेल्ने गाँउ।।

मेरो रोजाईको देवता तिमी

मेरो बिश्वास तिम्रो पुजापाठ ।

मेरो सुखको जादु तिम्रो हासो

मेरो चाहाना सधैं तिम्रो साथ।।

लेखक- कमला राना बिरिन्चोक,गाेरखा

ताजा

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना

२०८३ श्रावण १४ गते, बिहीबार

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

२०८३ श्रावण १३ गते, बुधबार

पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि

२०८३ श्रावण १३ गते, बुधबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal