आज बकर इद मनाइँदै

 वालङि,१४ असार- आज मुस्लिम धर्मालम्वीहरुको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर मनाइदैछ । बिहानैदेखि मस्जिद पुगेर आफ्नो धर्मअनुसार यो पर्वलाई मुस्लिम समुदायले धूमधामका साथ शुभकामना आदानप्रदान गरेर मनाएकाछन् ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिकविधि छ । बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस अवसरमा काठमाडौंको घण्टाघर स्थित  नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ । स्याङ्जाका विभिन्न ठाउँहरुमा पनि यो पर्वको अवशरमा मुस्लिम समुदायले मनाएकाछन् ।

ताजा

आन्तरिक पर्यटकको गन्तव्य बन्दै लामडाँडा

२०८१ भाद्र २७ गते, बिहीबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै लामडाँडा

२०८१ भाद्र २७ गते, बिहीबार

एक शिक्षिकाले ल्याएको त्यो परिवर्तन

२०८१ भाद्र २७ गते, बिहीबार

अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेकोप्रति पत्रकारसंग सम्बद्ध संघ सस्थाको ध्यानाकर्षण

२०८१ भाद्र २७ गते, बिहीबार

सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति

२०८१ भाद्र २४ गते, सोमबार

एन्फा महिला लिग : वालिङको दोस्रो जित

२०८१ भाद्र २४ गते, सोमबार

सकियो ठेक्का अवधि, ३० प्रतिशत प्रगति

२०८१ भाद्र २४ गते, सोमबार

नेप्से परिसूचक ओरालो

२०८१ भाद्र २४ गते, सोमबार

सरकारी सञ्चारमाध्यमलाई आत्मनिर्भर बनाउनुपर्छ : सञ्चारमन्त्री गुरुङ

२०८१ भाद्र १६ गते, आईतवार

वालिङ नगरपालिकाद्वारा बजेट सार्वजानिक

२०८१ भाद्र १३ गते, बिहीबार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

२०८१ भाद्र ९ गते, आईतवार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal