भानुमावि चापाकोटमा आँखा शिविर सम्पन्न

वालिङ,८ असार- चापाकोट नगरपालिका वडा नम्बर १मा रहेको भानुमाविमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
बिएम फाउन्डेसन, केडिसि अस्पताल काठमाडौं र टिपिबिको सहयोगमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
शिविरमा भानुमाविमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थी शिक्षकका साथै अभिभावक गरि २ सय २० जनाको आँखा परिक्षण गरिएको विद्यालयका प्रअ विनुप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रममा बिएम फाउन्डेसनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ लगायत चिकित्सकहरुको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार
प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित
२०८१ फाल्गुन २८ गते, बुधबार
टोड्केको सिरेटोमा रमाउँछन् पाहुना
२०८१ फाल्गुन २७ गते, मंगलवार
विद्यालय पुग्न ट्युबको सहारा
२०८१ फाल्गुन २७ गते, मंगलवार
सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने
२०८१ फाल्गुन २२ गते, बिहीबार
संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न
२०८१ फाल्गुन २२ गते, बिहीबार