आँधीखाेला गाउँपालिकाकाे प्रशासकीय भवनकाे पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन


स्याङ्जा,२६ जेठ- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आँधीखाेला गाउँपालिकाकाे नवनिर्मित प्रशासकीय भवनकाे एक कार्यक्रमका विच उद्घाटन गर्नुभएकाे छ।
गाउँपालिकाकाे कृषिमा रहेकाे नवनिर्मित भवनकाे पूर्वप्रधानमन्त्री ओलीले ताम्र पत्रकाे अनावरण गरेर उद्घाटन गर्नुभएकाे हाे।
प्रशासकीय भवन करिव २७ राेपनी जमिनमा रु ५ कराेड ६४ लाख ४२ हजारकाे लागतमा भवन निर्मा्मा कार्णय सम्पन्न गरिएकाे गाउँपालिकाले जनाएकाे छ। कार्यक्रममा गाउँपालिकाका संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश सभासदस्य सुधिर कुमार पाैडेल, गनउँपालिका उपाध्लयक्ष देवी थापा गायतले बाेल्नुभएकाे थियाे।
कार्यक्रम गाउँपालिकाका अध्यक्ष विश्वनाथ पाैडेलकाे सभापतित्व र प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे।






ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार