चापाकोट अस्पतालमा दन्त सेवा सुरु


वालिङ,१६ चैत- चापाकोट नगरपालिका वडा नम्बर ९ मा रहेको चापाकोट अस्पतालमा दन्त सेवा सञ्चालनमा आएको छ ।
चापाकोट नगरपालकिाको पहल तथा रोटरी क्लब अफ काठमाडौं नर्थ डस्टिक्ट ३२९२, रोटरी क्लब अफ उकु जङ्जिोङ, न्यु ताइपे ताइवान डस्टिकिट ३४९०, कान्तपिुर डेन्टल कलेज शक्षिण अस्पताल र कान्तपिुर डेन्टल अस्पतालको सहयोगमा सो सेवा बुधबारबाट शुभारम्भ गरिएको हो ।
चापाकोट नगरपालकिाका नगर प्रमुख देव बहादुर खाँण (ईश्वर), कान्तपिुर डेन्टल कलेज शक्षिण अस्पतालका अध्यक्ष एवम् रोटरी क्लब अफ काठमाडौं नर्थका पूर्व अध्यक्ष समेत रहनुभएका डा. बुद्धिमान श्रेष्ठले संयुक्त रुपमा सेवाको शुभारम्भ गर्नुभएको हो ।

नगरपालकिाका नगरप्रमुख देव बहादुर खाँण (ईश्वर) ले चापाकोट अस्पतालमा दन्त स्वास्थ्य सेवा आश्यकता भइरहेको बेला दन्त वभिाग स्थापना हुनु खुशीको कुरा भएको बताउनुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ काठमाडौं नर्थका पूर्व अध्यक्ष एवं कान्तपिुर डेन्टल कलेज अस्पतालका अध्यक्ष रोटरीयन डा. बुद्धिमान श्रेष्ठले चापाकोट बासिको लागि यो एउटा महत्वपूणर् कार्य भएको र यस क्षेत्रका जनताहरुको स्वास्थ्यमा महत्वपूणर् सहयोग पुग्ने समेत बताउनुभयो । चापाकोटमा धेरै काम गर्नु पर्ने भएकाले सबै सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal