पूर्व अर्थमन्त्री डा.खतिवडा आज वालिङ आउदै
वालिङ,२८ पुस– राष्ट्रबैंकका पूर्व गभर्न एवं पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा आज वालिङ आउनुहुने भएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा आज उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको अहिलेको अवस्थामा देशको अर्थन्त्र, व्यावसायी र बैंक वित्तिय संघ सस्थाहरुबिचका समस्या र समाधानको बारेमा आयोजित अन्तक्रिया कार्यक्रममा सहभागि हुनको लागि पूर्व अर्थमन्त्री वालिङ आउने वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा अर्थतन्त्रका विज्ञका साथै व्यापारी एवं व्यावसायीका साथै सर्वसाधारण विच अहिलेको देशको अवस्था, अर्थतन्त र यसको समस्या समाधानका विषयमा छल्फल हुने वालिङ उद्योग वाणिज्य संघले जनाएको छ ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















