स्याङ्जाकी सीता सुन्दास सहित गण्डकी प्रदेशमा तीन मन्त्रीद्वारा सपथ

पोखरा,२५पुस- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पहिलो चरणमा सत्तामा सहभागी दलमध्येबाट तीन जना मन्त्री नियुक्त गर्नुभएकाे छ । नव नियुक्त मन्त्रीहरुले आजै (सोमबार) नै सपथग्रहण गर्नुभएकाे छ ।
नवगठित मन्त्रिपरिषदमा एमालेबाट स्याङ्जाकी सीता सुन्दास, माओवादी केन्द्रबाट तनहुका हरि चुमान र राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री नियुक्त हुनुभएकाे हाे। उहाहरुको मन्त्रालय भने तोकिएको छैन । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ क बाट प्रदेश सभासदस्यमा निर्वाचित सुन्दास नेकपा एमाले केन्द्रीय सदस्य एवं स्याङ्जा जिल्ला इन्चार्ज समेत रहनुभएकाे छ।
गठबन्धनका उम्मेद्वारलाई पछि पार्दै प्रदेश सभासदस्यमा निर्वाचित हुनुभएकी सुन्दास यश अघि जिल्ला जिल्ला समन्वय समिति स्याङ्जाकाे अध्यक्ष एवं जिल्ला समन्वय समिति राष्ट्रिय महासंघकाे केन्द्रीय अध्यक्ष समेत रहनुभएकाे थियाे।
ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार