गोरु काटेको आरोपमा पक्राउ

स्याङ्जा,२२ भदौ–प्रहरीले गोरु काटेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । भीरकोट नगरपालिका ८ ढापुकफेदिबाट गोरुको मासु सहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोरु काटेर भागबण्डा गरेको भन्ने गोप्य सूचनाको आधारमा दहथुम प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नैनबहादुर गुरुङ, हुमप्रसाद गुरुङ र खेम गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । गोरुको मासु सहित मासु काट्न प्रयोग हुने दुई थान चक्कु बरामद गरी पशुपंक्षी सम्बन्धी कसुर मुद्धा दर्ता गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार