सिद्धबाबाको पहिरोमा परेर वालिङका खाँणको मृत्यु

पाल्पा,१९ साउन– सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका ३ सिद्धबाबामा पहिरो खसेर बोलेरो जिप च्यापिदा एक जनाको मृत्यु भएको छ ।
सोमबार साँझ खसेको पहिरोले लु २ च ७३८७ नम्बरको जिपलाई च्याप्दा वालिङ नगरपालिका ११ का २३ वर्षीय शाशिष खाँणको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक खाँण जिपको सहचालक भएको प्रहरीले जनाएको छ । चापाकोट नगरपालिका ५ का चालक डिलु थापा घाइते हुनेभएको छ । जिप स्याङ्जाबाट बुटवल जादै गरेको अवस्थामा सडक माथिबाट पहिरो खस्दा सो घटना हुन पुगेको हो । सिद्धबाबा क्षेत्रमा यसै गरी पहिरोका कारण सयौ यात्रुहरले अकालमा ज्यान गुमाउन बाध्य भएका छन् ।
ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार