गण्डकी प्रदेश सांसद मल्ललाई पितृशोक
स्याङ्जा,४ जेठ– गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्ललाई पितृशोक परेको छ । सांसद मल्लका पिता गजिन्द्रप्रकाश मल्लको ७४ वर्षको उमेरमा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।
नेपाली कांग्रेस स्याङ्जाका महासमिति सदस्य रहनुभएका मल्ल निर्माण ब्यवसायी संघका केन्द्रीय सदस्य एवं जिल्लाका संस्थापक अध्यक्ष हुनुभएको थियो । चापाकोट नगरपालिका ५ स्थायी घर हुनुभएका मल्ल लामो समय देखि जिल्ला सदरमुकाम स्याजा बस्दै आउनुभएको थियो । मल्लका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















