स्याङ्जाली युवा साहित्यकार समीरलाई सुदिश निरौला पुरस्कार


वालिङ, १२ माघ– पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले हरेक वर्ष प्रदान गर्दै आएको ‘सुदिश निरौला स्मृति साहित्य पुरस्कार’ यस वर्ष स्याङ्जाका युवा साहित्यकार मिलन समीरलाई प्रदान गरिएको छ ।
शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहनुभएका वरिष्ठ कवि एवं गीतकार एसपी कोइराला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभू घिमिरे, आयोजक संस्थाका अध्यक्षसमेत रहनुभएका प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, सुदिश निरौलाकी माता टीका निरौलालगायतले दोसल्ला ओढाएर नगद १५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरेर युवा साहित्यकार मिलनलाई पुरस्कृत गरिएको हो । पुरस्कृत युवा साहित्यकार समीर साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ ।
बहुमुखी प्रतिभाका धनी सुदिशको सवारी दुर्घटनामा निधन भएपछि आमा टीका र बुवा गोविन्दले प्रतिष्ठानमार्फत वितरण गर्ने गरी पुरस्कार स्थापना गर्नुभएको हो ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal