मन्त्री अर्यालको पहलमा स्याङ्जाका दुई सडकलाई थप ३० करोड विनियोजन

काठमाडौं,११ माघ– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालको पहलमा स्याङ्जा क्षेत्र नं २ का दुई मुख्य सडकको स्तरोन्नतिका लागि थप रकम विनियोजन भएको छ ।
मन्त्री अर्यालको पहलमा अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले खरिद प्रकृया र निर्माण कार्य अगाडि बढाउन सहमति प्रदान गरेको हो ।
सेतीवेनी–पेलाकोट–गल्याङ–चापाकोट–डण्डा–नवलपुर सडक (वैकल्पिक राजमार्ग) का लागि १५ करोड र जगत भञ्जाङ–मण्डीथान –केवरे भन्ज्याङ–बारीकुना–किसान–चापाकोट–गजरकोट सडक (स्याङ्जा ल्ज्( टढ) का लागि २० करोड विनियोजन भएकोमा स्तरोन्नतिका लागि थप १५ करोडको सीमाभित्र रही निर्माण कार्य अघि बढाउने र आगामी वर्षको सिलिङभित्र बजेट प्रस्ताव गर्ने गरी अर्थ मन्त्रालयले सहमति प्रदान गरेको हो ।

गल्याङ चापाकोट सडकलाई आफूले उच्च प्राथमिकतामा राखेको र चुनावको समयमा गरेको प्रतिवद्धता पनि नभुलेको भन्दै मन्त्री अर्यालले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखरालाई छिटो खरिद प्रक्रिया सुरु गर्न निर्देशनसमेत दिइसकेको जानकारी दिनुभयो । स्रोत कालीगण्डकी खबर

ताजा

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal