एआईजी विश्वराज पाेखरेलद्वारा राजीनामा
काठमाण्डाै,२ साउन– नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पाेखरेलले राजीनामा दिनुभएकाे छ । पाेखरेलले आज प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिनुभएकाे स्रोतले जनाएको छ । यद्यपी पाेखरेलकाे राजिनामा स्वीकृत भने भइसकेको छैन ।
२०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले एआईजी धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेकाे थियाे । आफूभन्दा डेढ वर्ष कनिष्ठलाई महानिरीक्षकमा नियुक्त गरेकाे भन्दै वैशाख १९ गते पाेखरेल सरकारकाे निर्णय बदर गर्न माग गर्दै सर्वाेच्च अदालत पुग्नुभएकाे थियाे । पाेखरेलले दायर गर्नुभएकाे रिट सर्वाेच्चले असार ३१ गते खारेज गरेकाे थियाे ।
ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















