अफ्रिकन स्वाईन फिभर देखिएको भन्दै सचेत रहन वालिङ नगरपालिकाद्वारा आग्रह
वालिङ,१० जेठ– वालिङ नगरपालिकाले सुगुर तथा बंगुरमा अफ्रिकन स्वाईन फिभर देखिएको भन्दै सचेत रहन आग्रह गरेको छ । नेपालका विभिन्न जिल्लाहरुमा समेत बंगुर, सुँगुर तथा बँदेलमा अफ्रिकन स्वाईन फिभर देखिएको र वालिङ नगरपालिकाभित्रका भूभागमा समेत यो रोगको उच्च जोखिम हरेकाले बंगुर पालक कृष्कहरुलाई आँफुले पालेका बंगुर तथा सुँगुरमा फरक खालका लक्षणहरु देखिन सक्ने भएकोले सचेत रहन अनुरोध गरेको अनुरोध गरिएको छ ।
बंगुरका पाठापाठीहरु एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा नीलडामहरु देखिने, कानका टुप्पाहरुमा रगत जमेका धब्बाहरु देखिने, नाकबाट फिज निकाल्ने, एके पटकमा धेरै बंगुहरु मेर्न, बंगुरको दिशामा रगत देखिने, बंगुरलाई ज्वरो आउने, झोक्राउने, दानापानी खान छोडनेलगायतका लक्षणहरु देखापरेमा तुरुन्त नगरपालिकाको पशुसेवा साखामा सम्पर्क गर्न समेत नगरपालिकाले एक सूचना जारी गर्दै अनुरोध गरेको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















