श्रीमतीको सम्झनामा पँधेरा निर्माण
वालिङ,१० जेठ– वालिङका एक समाजसेवीले स्वर्गीय भएकी श्रीमतीको सम्झनामा पँधेरा निर्माण गर्नुभएको छ । वालिङ नगरपालिका ९ सुर्कौँदीका चिरन्जिवी पंगेनीले स्वर्गीय श्रीमती जसुदा पंगेनीको सम्झनामा पँधेरा निर्माण गर्नुएको हो । ९० हजार ५ सय ६५ रुपैँयाको लागतमा निर्माण गरिएको धाराबाट स्थानीय ३० घरधुरी लाभान्वित भएका छन ।
सो पँधेरामा पर्यटकीय स्थान बाहुनथान जाने पर्यटक तथा त्यहाँका परिवार लाभान्वित भएका हुन । तिर्खाएका व्यक्तिहरुले पानी पिउँन पाउँदा र स्थानीय बासिन्दाको दैनिकीमा समेत सहज भएको छ ।
ताजा
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार





















