नविल बैंक वालिङ शाखाद्वारा सेवाग्राहीलाई राहत रकम हस्तान्तरण
वालिङ,६ जेठ– नविल बैंक लिमिटेड वालिङ शाखाले आफ्ना सेवाग्राहीलाई राहत रकम हस्तान्तरण गरेको छ । नविल बैंकका सेवाग्राहीको खातामा न्युनत ३५ हजार रकम भएको अवस्थामा घातक रोग लागेमा र मृत्यु भएको अवस्थामा सेवाग्राहीलाई उपचार खर्चका साथै राहत रकम दिने बैंको नियम अनुसार घातक रोग लागेर मृत्यु भएकी चापाकोट नगरपालिका ३ की कृष्ण कुमारी थापाका श्रीमान श्याम बहादुर थापा (सारु)लाई उपचार खर्च बापतको ३ लाख रुपैया र कृया खर्च स्वरुप ७५ हजार गरी ३ लाख ७५ हजार रुपैया उपलब्ध गराएको नविल बैंक वालिङका शाखा प्रमुख विशाल बरालले जानकारी दिनुभयो ।
नविल बैंकका १६ वर्ष देखि ६५ वर्ष सम्मका सेवाग्राहीहरुलाई खातामा न्युन्तम ३५ हजार रकम रहेको अवस्थामा घातक रोग लागेमा उपचार खर्च बापत रु ३ लाख र मृत्यु भएको अवस्थामा कृया खर्च स्वरुप ७५ हजार रुपैया उपलब्ध गराउदै आएको नविल बैंकले जनाएको छ ।
ताजा
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार





















