चापाकोटको चुनावि सभाहलाई सम्मबोधन गर्न एमाले उपमहासचिव ज्ञवाली आउँने
स्याङ्जा,२६ वैशाख– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली वैशाख २७ गते चापाकोट आउने हुनु भएको छ । नेकपा एमाले चपाकोट नगर कमिटी द्वारा आयोजित चुनावि सभालाई सम्बोधन गर्न पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवाली चापाकोट आउनुहुने भएको हो ।
चापाकोट नगरपालिका स्थीत सुन्तलिटारमा हुने चुनावि सभाहलाई एमाले केन्द्रिय कमिटी सचिव एवं पूर्व मन्त्री पद्मा अर्याल लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले चापाकोट नगर कमिटीले जनाएको छ ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















