भीरकोट मेयरका उम्मेदवार अर्यालको घर जानेबाटोमा कुकर बम, सेनाको बम डिस्पोजल टोली घटना स्थलमा
तस्वीरः स्मार्ट अखबार
स्याङ्जा,२६ वैशाख– भीरकोट नगरपालिकाको एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बन्नुभएका विश्वनाथ अर्यालको घर जनिकै बाटोमा कुकर बम भेटिएको छ । भीरकोट नगरपालिका वडा नम्बर ६ मा स्थानीय बासिन्दाले बिहान ५ बजेतीर अर्यालको घर जाने बाटोमा कुकुर जस्तो वस्तु देखेपछि सुरक्षा कर्मीलाई खबर गरिएको प्रेस चौतारी नेपाल स्याङ्जाका सदस्य नारायण कोइरालाले बताउनुभयो ।
जिल्लाबाट आएको सेनाको बम डिस्पोजल टोलीले कुकर बम जस्तो देखिने सो वस्तुको अध्ययन गर्दा साचिकै बम नै भएको आसंकामा थप अनुसन्धान गरेर निष्क्रिय पार्ने तयारी भइरहेको कोइरालाले जानकारी दिनुभयो ।
नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको विश्वनाथ अर्यालको लोकप्रियता बढ्दै गएकोले चुनावी माहोल्ललाई आातंकित पार्ने योजनामा बम राखेर तर्साउन खेजेको नेकपा एमाले भीरकोटले जनाएको छ ।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार





















