भीरकोट मेयरका उम्मेदवार अर्यालको घर जानेबाटोमा राखिएको कुकुर बम, सेनाको बम डिस्पोजल टोलीद्वारा निष्क्रिय
स्याङ्जा,२६ वैशाख– भीरकोट नगरपालिकामा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बन्नुभएका विश्वनाथ अर्यालको घर जनिकै भीरकोट नगरपालिका वडा नम्बर ६ मा राखिएको कुकर बम सेनाको बम डिस्पोजल टोलीलले निष्क्रिय पारेको छ ।
जिल्लाबाट आएको सेनाको बम डिस्पोजल टोलीले कुकुर बम जस्तो देखिने सो वस्तुलाई डिस्पोज गरेको प्रेस चौतारी स्याङ्जाका सचिव जीवन अर्यालले जानकारी दिनुभयोे ।
स्थानीय बासिन्दाले बिहान ५ बजेतीर अर्यालको घर जाने बाटोमा कुकुर जस्तो वस्तु देखेपछि सुरक्षा कर्मीलाई खबर गरेका थिए ।
ताजा
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार





















