नेकपा एमाले गण्डकी प्रदेश उपाध्यक्षमा रेग्मी
स्याङ्जा,२६ मङ्सिर– नेकपा एमालेको गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा र उपाध्यक्षमा मोहन रेग्मी चयन हुनु भएको छ ।
स्याङ्जा क्षेत्र नम्बर २ प्रदेश सभा क बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेग्मी एमाले नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुदा गण्डकी प्रदेशसभा विद्यायन समितिको सभापति समेत हुनुहुन्थ्यो । त्यसैगरी प्रदेश सचिवमा धनञ्जय दवाडी, सहसचिवमा रश्मी आचार्य र मञ्जु अधिकारी चयन हुनुएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















