आजबाट हामी दोस्रो वर्षमा
स्याङ्जा जिल्लाको वालिङबाट सञ्चारका क्षेत्रमा एउँटा छुट्टै पहिचान र आयाम दिने पवित्र उद्देश्य बोकेर गण्डकी समाचार प्रालिद्वारा सञ्चालनमा आएको गण्डकी समाचार डट कम आज पहिलो वर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गरेको सुखद उपलक्षमा हामी हाम्रा सम्पूर्ण पाठक वर्ग प्रति हार्दिक आभार व्याक्त गर्दछौ ।
समयको विकास क्रम संगै प्रविधिमा आएको परिवर्तनलाई मध्यनजर गररे हामीले पाठक वर्गले आफ्नो हात–हात मै चाहेको बेला समाचार मुलक सूचनाहरुको अध्ययन गर्न पाउन भन्ने योजना अनुसार मोफसलमा रहेर अनलाइन सञ्चार माध्याम सञ्चालन गर्ने योजना अनुसार सञ्चालनमा ल्याइएको गण्डकी समाचार डट कम प्रति याहाँहरुले देखाउनुभएको माया एवं सदभावले हामीलाई यस क्षेत्रमा लाग्न थप उत्साहित बनाएको छ ।
हाम्रो अनन्त यात्रको दोस्रो वर्षमा प्रवेश गरेको यस पावन अवसरमा हामी हाम्रा पाठक वर्ग, विज्ञपन दाता एवं हामी संग जोडिनुभएका सहर्की एवं सम्पूर्णमा हार्दिक धन्वाद दिन चाहान्छौ ।
सम्पादक
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















