नेकपा एमाले गण्डकी प्रदेश इन्चार्जमा अर्याल
स्याङ्जा,२६ मङ्सिर– नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको छ ।
प्रदेश नं १ को इन्चार्ज देवराज घिमिरे प्रदेश २ को इञ्चार्जमा रघुबीर महासे, बागमति प्रदेशको इन्चार्जमा काशीनाथ अधिकारी, गण्डकी प्रदेशको इन्चार्जमा पद्मा अर्याल एमाले केन्द्रीय कमिटी सचिव समेत रहनुभएकी अर्याल प्रदेश इन्चार्ज बन्नुभएको हो । लुम्बिनी इन्चार्जमा छविलाल विश्वक्रमा, कर्णाली इन्चार्जमा यामलाल कँडेल र सुदुरपश्चिम इन्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।
ताजा
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार
आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु
२०८२ चैत्र २६ गते, बिहीबार
सूर्योदय
२०८२ चैत्र २३ गते, सोमबार
प्रदेश र स्थानीय तहका विज्ञापनमा प्रदेशकै सञ्चार माध्यमलाई प्राथमिकता दिइने
२०८२ चैत्र २३ गते, सोमबार





















