नेवा गुठीको ६७ औ वार्षिक पंचवली पुजा सम्पन्न

नेवा गुठीको ६७ औ वार्षिक पंचवली पुजा सम्पन्न

स्याङ्जा,२५ मङ्सिर– पुतलीबजारमा रहेको पुतलीबजार नेवा गुठीको ६७ औ वार्षिक पंचवली पुजा शनिवार सम्पन्न भएको छ ।
स्याङ्जा जिल्लाको पुरानो नेवा गुठीको नेतृत्वमा पुतलीबजार ३ पुतलीखेतमा नेवा संग्रहालय निर्माणाधीन रहेको छ । उक्त संग्रहालयमा जिल्लामा भएका सबै जातजातिको पहिचान खुल्ने गरि व्यवस्थापन गर्ने कार्यको तयारीमा लागेको अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठले बताउनु भयो ।

गुठीका अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गुठीका पुजारी तथा सल्लाहकार शुशिल कुमार श्रेष्ठ, सल्लाहकार शेखर प्रधान, मखमलि श्रेष्ठ, अनन्तकुमार श्रेष्ठले मन्तब्य राख्नु भएको थियो भने कोषाध्यक्ष उत्तमकुमार श्रेष्ठले आय ब्याय प्रस्तुत गर्नु भएको थियो ।
गुठीले नेवारी कला संस्कृतिको संरक्षण गर्न विविध कार्यक्रमहरू संचालन गर्ने गरेको छ ।
कार्यक्रममा गुठीयारहरूले विभिन्न विधामा सफलता प्राप्त गरेका व्याक्तिहरुलाई बधाई दिनुका साथै सम्मान समेत गरेको थियो ।

ताजा

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal