अनेरास्ववियु द्वारा स्याङ्जामा दीप प्रज्वलन
स्याङ्जा,७ मङ्सिर- नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि अनेरास्ववियुले दीप प्रज्वलन गरेको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनमहाधिवेशनको प्रचारप्रसार कार्यक्रम अन्तरगत दीप प्रज्वलन गरिएको अनेरास्ववियुले जनाएको छ ।
जिल्ला सदरमुकाम र जिल्लाकै केन्द्र भागमा रहेको वालिङमा दीप प्रज्वलन गरिएको अनेरास्ववियु स्याङ्जाका संयोजक सगुन रानाले जानकारी दिनुभयो । गर्ने
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार






















