शिक्षा प्रेमी पाण्डे नेपाली कांग्रेस महाधिवेश प्रतिनिधिमा निर्वाचित

वालिङ,७ मङ्सिर- नेपाली कांग्रेसको १४ औं महाधिवेश अन्तरगत भएको निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर दुईबाट महाधिवेशन प्रतिनिधिमा शिक्षा प्रेमी एवं समाजसेवी जलेश्वर पाण्डे निर्वाचित हुनुभएको छ । लामो समय सम्म शैक्षिक संस्थाका साथै विभिन्न संघ संस्थाको नेतृत्व गर्दै आउनुभएको छ । पाण्डे एक सफल नेत्रृत्व कर्ताका रुपमा समेत चिनिनुहुन्छ ।

लामो समय सम्म नेपाली कांग्रेको राजनीतिमा सकृय रहदै आएका नेताहरु प्राजित भइरहेको अवस्थामा पाण्डे विजयी हुनुभएको हो । नेपाली कांग्रस स्याङ्जाका नेताहरु प्यानलनै बनाएर निर्वाचनमा होमीएका थिए । कांग्रेस स्याङ्जाका कार्यबहाक जिल्ला सभापति बुद्धिबहादुर राना (कुमार) समेत महादिवेशन प्रतिनिधिको निर्वाचमा पराजित हुनुभएको छ भने प्रनिनिधि सभासदस्य मोहन पाण्डे, वालिङ नगरपालिकाका पूर्व नगरप्रमुख एवं कांग्रेसका पुराना नेता भोजराज अर्याल समेत पराजित हुनुभएको छ ।
दुई प्यानल बनाएर चुनावि मैदानमा उत्रीएको नेपाली कांग्रेसमा अधिकांश युवा पुस्ता निर्वाचित भएका छन् ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal