दोहोरी च्याम्पियन बनेका प्रकाशलाई कोखेमा सम्मान(फोटोफिचर)

वालिङ,१५ कात्तिक– नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शोमा ‘दोहोरी च्याम्पियन’ बन्नुभएका प्रकाश पराजुलीलाई गृह जिल्ला स्याङ्जामा सम्मान गर्ने कार्य चलिरहेको छ । वालिङ १२ धनमुडा घर भएका पराजुलीलाई आइतबार वालिङ १२ पर्यटकीय गाउँ कोखेका स्थानीय बासिन्दाले एक कार्यक्रमका बिच सम्मान गरेका छन् ।


आफ्नो वडा बासी कलाकारले राष्ट्रिय स्तरको कार्यक्रममा प्रथम भएर जिल्ला संगै गाउँको नाम राख्न सफल भएकोले नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शोमा ‘दोहोरी च्याम्पियन’ बन्नुभएका प्रकाश पराजुलीलाई गाउँलेहरु मिलेर सम्मान गरेको स्थानीय देउकुमारी गुरुङले बताउनुभयो ।


प्रकाशलाई यतिबेला वडा नम्बर १२ मा रहेका विभिन्न संघ सस्थाका साथै स्थानीय बासीहरुले सम्मान गर्ने कार्य चलिरहेको छ ।
यसै गरी प्रकाशले अध्ययन गरेको घुरुङखाँ माविले पनि सम्मान गरेको छ । शनिबार पोखरामा भएको अन्तिम प्रस्तुतीबाट प्रकाश पराजुली र मीना बुढाथोकीको समुहले दोहोरी च्याम्पियनको उपाधी प्राप्त गर्न सफल भएको थियो ।


प्रकाश र मीनाले दोहोरी च्याम्पियनको उमापधी चुमे संगै निकै खुसी भएका गाउँलेहरुले प्रकाशलाई पोखरादेखि नै बाजागाजा सहित गाउँ पुर्याएका थिए । सबैको मायार हयोगले आफु दोहोरी च्याम्पियन बन्न सफल भएको बताउदै प्रकाशले सबैलाई धन्यवाद दिएका छन् ।

ताजा

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal