एमाले भीरकोटको अध्यक्षमा विश्वनाथ अर्याल निर्वाचित
वालिङ,९ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी एमाले भीरकोट नगर कमिटीको अध्यक्षमा विश्वनाथ अर्याल निर्वाचित हुनुभएको छ । आज भएको नगरकमिटीको प्रथम अधिवेशनबाट अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
नगर कमिटीको उपाध्यक्षमा मिठु अधिकारी सचिवमा गोकुल अधिकारी र उपसचिवमा पर्बत खाम्चा, केशरजङ अधिकारी निर्वाचित भएको नेकपा एमाले भीरकोटले जनाएको छ ।
यसैगरी गल्याङ नगर कमिटीको अध्यक्षमा दानबहादुर थापा अध्यक्ष घनश्याम भट्टराई उपाध्यक्षमा राजेन्द्र खनाल सचिवमा भेमला बराल र सशिकुमार विक उपसचिवमा निर्वाचित हुनुभएको छ ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















