एमाले हरिनास गाउँपालिकाको अध्यक्षमा मानन्धर निर्वाचित
वालिङ,९ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी एमाले हरिनास गाउँपालिकाको अध्यक्षमा खिमनारायण मानन्धर निर्वाचित हुनुभएको छ । आज भएको गाउँपालिकाको प्रथम अधिवेशनबाट मानन्धर अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
मानन्धरको अध्यक्षतामा ५१ सदसिय गाउँ कमिटी निर्वाचित भएको नेकपा एमाले हरिनासले जनाएको छ । गाउँ कमिटीको उपाध्यक्षमा ओम सिग्देल सचिवमा इन्द्र रुचाल उपसचिवमा चिन्तामणी शर्मा र प्रशुराम लम्साल निर्वाचित हुनुभएको छ
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















