एमाले आँधीखोला गाउँ कमिटीको अध्यक्षमा क्षेत्री निर्वाचित
वालिङ,९ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी एमाले आँधीखोला गाउँ कमिटीकोे अध्यक्षमा सिंहबहादुर क्षेत्री निर्वाचित हुनुभएको छ । आज भएको गाउँ कमिटीको प्रथम अधिवेशनबाट क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
गाउँ कमिटीको उपाध्यक्षमा लोकप्रसाद ढकाल सचिवमा शिव पौडेल उपसचिवमा सीता नेपाली र भक्तबहादुर केसी निर्वाचित भएको नेकपा एमालेका नेता एवं आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले जानकारी दिनुभयो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार






















