रोटरी क्लब वालिङद्वारा सचेतना र्याली
वालिङ,७ कात्तिक– रोटरी क्लब अफ वालिङले अन्तराष्ट्रिय पोलियो दिवसको अवसर पारेर आइतबार वालिङमा सचेतना ¥याली गरेको छ ।
अन्तराष्ट्रिय पोलियो दिवसको अवसरमा पोलियो रोगका बारेमा सचेतना फैलाउने उद्देश्यले र्याली गरिएको रोटरी क्लब अफ वालिङका अध्यक्ष युवराज पाठकले जानकारी दिनुभयो ।
क्याम्पस चोकबाट सुरु भएको र्याली भकुण्डे, भुम्रे, अस्पतालचोक हुदै क्याम्पस चोकमा आएर समापन गरिएको थियो । विभिन्न सचेतना मूलक व्यानर तथा प्लेकार्ड सहितको र्याली निकालिएको रोटरी क्लब अफ वालिङले जनाएको छ ।
ताजा
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
























