पंज्ञानीद्वारा नवर्निमित कृष्ण मन्दिर उद्घाटन
वालिङ,२८असोज– चापाकोट नगरपालिका १० भुमरीघाटमा निर्माण गरिएको कृष्ण मन्दिरको नेपाल सरकारका सहसचिव थानप्रसाद पंज्ञानीले एक कार्यक्रमका बिच बिहीबार उद्घाटन गर्नुभएको छ ।
नवर्निमित मन्दिरको उद्घाटन गर्दै पंज्ञानीले समग्र चापाकोटको विकासको लागि आफ्नो तर्फबाट निरन्तर सहयोग गर्ने बताउनुभयो । विकास निर्माणका कार्यहरुमा सबैको सहभागिता र सहयोग आवश्यक पर्ने बताउदै गाउँको विकासमा सबैलाई एकजुट हुन समेत पंज्ञानीले आग्रह गर्नुभयो ।
चापाकोट १० लाई नमूना वडाको रुपमा विकास गर्न आफु लागिपर्ने उहाँले बताउनुभयो । सड्क खानेपानीका लगायत अन्य विकास निर्माणका काममा सबै एक भएर कार्य गरेमा सफल हुने पंज्ञानीले बताउनुभयो । डिभिजन बन कार्यालय स्याङ्जा मार्फत उपलब्ध गराइएको २० लाख रुपैँयामा मन्दिर निर्माण गरिएको स्थानीय बासिन्दा रेशमराज भट्टराईले जानकारी दिनुभयो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















