बडा दसैँको नवमीको दिन अकलादेवी मन्दिरमा देखिएको दृश्य (फोटो फिचर)
घुरुङ्खाँ,२८ असोज– वालिङ नगरपालिका १२ स्थित घुरुङ्खाँगाउँमा रहेको चर्चित तीन कन्या अकलादेवी मन्दिरमा बडा दसैँको नवमीको दिन बलि चडाउनको लागि पाठी सहित लाइनमा पालो पर्खदै भक्तजनहरु । तस्वीर ः गण्डकी समाचार
मन्दिरमा परेवा उडाउँदै भक्तजन । तस्वीर ः गण्डकी समाचार
तीन कन्या अकलादेवीको मुर्ती । तस्वीर ः गण्डकी समाचार
दर्शनको लागि पालो पर्खदै भक्तजनहरु । तस्वीर ः गण्डकी समाचार
पुजारीबाट टिका ग्रहण गर्दै भक्तजनहरु । तस्वीर ः गण्डकी समाचार
सेलरोटी पोल्दै स्थानीय बासिन्दा । तस्वीर ः गण्डकी समाचार
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार



























