नेपाली कांग्रेसमा एजेण्डा छैन नेताः गुरुङ

वालिङ,२२ असोज– नेपाली कांग्रेस भीरकोट नगरपालिकाको पदस्थापन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । हालै सम्पन्न १४औँ महाधिवेसन अन्र्तगत भीरकोटमा नवनिर्वाचित समितिको पदस्थापन एवं विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य धनराज गुरुङले बाटो विराएर गएकाहरुको कुनै अस्तित्व नरहेकाले पार्टीभित्र इमान्दर भई काम गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेस पार्टीमा अहिले कुनै एजेण्डा नरहेकाले एजेण्डा सहित जनतामाँझ गएमा कांग्रेस पार्टी जनमुखी हुने विश्वास व्यक्त गर्नुभयो । गुरुङले आँफूले केन्द्रिय महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकाले सहयोग गर्न आग्रह गर्दै पद पाउनु ठुलो नभएकाले कार्य निर्वाह गर्नु मुख्य उपलब्धी रहेको बताउनुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal