कमेडी च्याम्पियन सिजन-२ को उपाधि भरतमणीलाई
तस्बिरः नेपालप्रेस
काठमाडौँ,२ असोज– कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जित्नुभएको छ। आज भएको ग्राण्ड फिनालीमा पौडेलले नेपालकै लोकप्रिय कमेडी रियालिटी सो च्याम्पियन जित्नुभएको हो।
सिक्किमका विक्की अग्रवाल फस्ट रनरअप र गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप घोषित हुनुभएको छ। जितसँगै भरतमणी पौडेललेकार संगै २५ लाख रुपैयाँ प्राप्त गर्नुभएको छ ।
जिल्ला बासी भरतमणी पौडेलले कमेडी च्याम्पियन सिजन २ को उपाधि जितेपछी नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्चाल मार्फत पौडेललाई बधाई दिनुभएको छ । बधाई दिदै भट्टराईले नेपाली हास्य कलाकारिताको क्षेत्रमा नयाँ र सशक्त पुस्ताको उदय भएको समेत बताउनुभएको छ । हाम्रो पनि बधाई छ भरतमणी पौडेललाई ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार























