संविधान माथि थिचोमिचो र आफू अनुकूल व्याख्या नहोस !


सम्पादकीय……

नेपाली जनताको लामो संर्घष र बलिदानीबाट नेपाली जनताले आफैले छानेका जनप्रतिनिधिले बनाएको संविधान प्राप्त गरे यो हामी नेपालीका लागि खुसीको कुरा हो।
२०७२ साल असोज ३ गते संविधान सभाबाट “नेपालको संविधान” जारी भयो त्यती बेला जनतामादेखिएको खुसी र उत्साह विस्तारै निराशामा परिणत हुदै गएको छ । यो आम नेपाली जनताको लागि दूःखद कुरा हो।

संविधान अर्थात देशको मूल कानून नै देश (राज्य) सञ्चालन गर्ने एउटा बाटो र आधार हो, तर यो बाटो र आधारलाई नै दलहरुले आफू अनुकूल घुमाउनुका साथै थिचोमिचो गर्न खोज्दा जनतामा नैराश्यता बढ्दै जान थालेको हो।

लामो संघर्ष र बलिदानीबाट आफूलाई स्थापित गर्न सफल नेपालका राजनीतिक दलहरुले आफूलाई क्षणिक फाइदा हुने बाटोमा लागेर देशको मूल कानूनलाई प्रभावित पार्ने दिशामा लाग्नुभन्दा देशको स्वाभिमानलाई उचो बनाउने बाटोमा लाग्नुपर्छ । यस मै नेपाली जनता नेपाल देश र राजनीतिक दलहरुको भविष्य चिरस्थायी हुनेछ।

न्याय मूर्तीको जिम्मेवारी लिएर बसेका न्याय मूर्तीहरुबाट पनि ‘जो होचो उस्कै मुखमा घोचो’ हुनेछैन । दबाब र प्रभावबाट होइन न्यायको सिद्धान्तमा आधारित भएर न्याय सम्पादन होस। संविधान दिवसको हाम्रो पनि शुभकामना

ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट

२०८१ फाल्गुन १ गते, बिहीबार

इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता

२०८१ माघ ३० गते, बुधबार

पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

२०८१ माघ ३० गते, बुधबार

गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता

२०८१ माघ ३० गते, बुधबार

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

२०८१ माघ २८ गते, सोमबार

शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया

२०८१ माघ २८ गते, सोमबार

कास्की कारागारमा पानीको समस्या

२०८१ माघ २८ गते, सोमबार

चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला

२०८१ माघ २८ गते, सोमबार

वालिङमा माेटरसाइकल दुर्घटना हुँदा युवककाे मृत्यु

२०८१ माघ २८ गते, सोमबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal