हरिनासमा अन्य पार्टी परित्याग गरी ९५ जना एमालेमा प्रवेश


वालिङ,५ भदौ– हरिनास गाउँपालिकामा ९५ जना अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । हरिनास ७ मा नेपाली कागे्रस, माओवादी र जनमुक्ति पार्टी परित्याग गरी ९५ जना एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुले नेकपा एमालेले नै जनताको हितमा काम गरेकाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको प्रतिक्रिय दिएका छन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले स्थानीय तहले उल्लेख्य काम गरेको भन्दै विपक्षीले प्रगति देखेर आत्तिएको बताउनुभयो । साथै उहाँले पालिकामा विकास निर्माणले गति लिएको देखेर विभिन्न ठाउँमा उजुरी दिएर जनतामा अनावश्यक भ्रम सृजना गर्न खोजिएको भन्दै आँफू जनताको सेवामा निरन्तर लागिरहने र यस्ता घटनाबाट विचलित नहुने समेत बताउनुभयो । अध्यक्ष मानन्धरले भन्नुभया,े “म तपाईहरुको सेवामा प्रतिवद्धछु पालिकाको विकास निर्माणमा सबै मिलेर काम गर्नुपर्ने छ । म हरपल पालिका बासिको साथमै हुन्छु तपाईहरु कुनै दुविधामा नपर्न समेत आग्रह गर्दछु ।”

पार्टी प्रवेश कार्यक्रममा अनेरास्वीयुका केन्द्रिय सदस्य सगुन रानाले विपक्षीलाई गाली गर्ने, अनावश्यक टिकाटिप्पणी गर्ने प्रृवत्तिको अन्य गरी सत्ता पक्ष र विपक्षीले राम्रा कार्यमा प्रतिष्पर्धा गरी जनताको सेवामा खट्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष केशमाया थापा, पार्टी नेता हुतबहादुर क्षेत्रि, हेमु राना, संगम शाहीलगायतले बोल्नुभएको थियो ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal