कृषिबाटै देशको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ ः पूर्व मन्त्री अर्याल
वालिङ,५ भदौ– पूर्व मन्त्री पद्मा कुमारी अर्यालले कृषिबाटै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताउनुभएको छ । वालिङ नगरपालिका २ मा रहेको जनकल्याण साना किसान कृषि सहकारी सस्था लिमिटेडले गरेको बाख्रा पर्वद्धन कार्यक्रममा बोल्दै पुर्व मन्त्री अर्यालले कृषिमा आधुनिकिकरण गर्दै व्यवसायीक कृषि कर्म गरेमा कृषक संगै देशको माथि उठाउन सकिने बताउनुभएको हो ।
उहाँले सबै वडा कृषि उपजमा आत्मनिर्भर बनाउन आफु कृषि मन्त्री हँुदा थुप्रै कार्यक्रमहरु ल्याएको र ती कार्यक्रमहरुलाई निरन्तरता दिन सके किसानको आयआर्जनमा बृद्धिहुने बताउनुभयो । दुध, अण्डा, मासु र तरकारीजन्य बस्तु मात्र अरबौँको आयत हुने गरेको अवस्थामा समुह मार्फत व्यवसायीक कृषि गर्दै आयातलाई रोक्नु अहिलेको आवश्यकता रहेको पूर्व मन्त्री अर्यालको भनाइ थियो । कृषकले माटो सुहाउँदो फलफुल तथा तरकारी नलगाएकै कारण कृषकको आम्दानीमा कमी आएको उहाँले बताउनुभयोे ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















