ब्यवहारिक शिक्षा अहिलेको आवश्यक्ता ः मन्त्री श्रेष्ठ

वालिङ,५ भदौ– गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले ब्यवहारिक शिक्षा अहिलेको पहिलो आवश्यकता भएको बताउनु भएको छ ।

भीरकोट नगरपालिका २ मा रहेको दहथुम माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि अनलान अफलाइनमा आधारित बैकल्पिक सिकाई सामग्री परीक्षण कार्यक्रम तथा अफलाइन मोबाइल एपको डेमो परिक्षण प्रस्तुति तथा शुभारम्भ कार्यक्रममा मन्त्री श्रेष्ठले शिक्षालाई समय अनुसार परिवर्तन गर्दै लैजानुपर्ने बताउनुभयो ।

अहिलेको शिक्षा आत्मनिर्भर एवं ब्यावसायी बनाउनुपर्ने बताउदै मन्त्री श्रेष्ठले समय भुगोल चिन्ने खालको शिक्षा हुनुपर्ने बताउनुभयो । कोरोना संक्रमणका कारण शिक्षालाई असर गरेको बताउदै मन्त्री श्रेष्ठले एक महिना भित्र गण्डकी प्रदेशका सबै सामुदायिक विद्यालयहरुमा ६ देख १० कक्षा सम्मका बिद्यालयमा अफलाइन शिक्षा लागु हुने बताउनुभयो ।

दहथुम माध्यमिक विद्यालयबाट सुरुवात गरिएको बैकल्पिक शिक्षा गाउँ सम्म पुर्याउने बताउदै शिक्षाबाट बालबालिका बञ्चित हुन नपरोस भनेर अफलाइन शिक्षाको सुरुवात गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

ताजा

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal