ओलीले जति गाली गरे पनि एकताकै पक्षमाछु ः नेपाल
काठमाडौं,२२साउन– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू अझै पनि पार्टी एकताकै पक्षमा रहेको बताउनुभएको छ।
आफ्नो समूहको केन्द्रीय समिति बैठक लाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष केपी ओलीले आफूलाई जति गाली गरे पनि एकताबाट पछि नहट्ने बताउनुभएको हो ।
एमाले स्थायी समिति सदस्य रघुजी पन्तका अनुसार नेता नेपालले आफ्नो पक्षका नेताहरुलाई संयमित र जिम्मेवार बन्न सुझाँब दिनुभएको थियो ।
नेपालले ओलीले एकताका नाममा अल्मल्याउन खोजेकोप्रति भने सचेत रहनुपर्ने बताउनुभएको छ। ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















