हरिनास गाउँपालिका अध्यक्ष मानन्धरद्वारा भ्रष्टाचार गरेकोभए छानविन गर्न चुनौती


स्याङ्जा,२२ साउन– हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले केही सञ्चार माध्यममा आफ्नो चरित्र हत्या गर्ने गरी समाचार प्रकाशन भएको बताउनुभएको छ ।

अध्यक्ष मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा भनिएको छ, आफुले गल्ती नगरेको र जुन सुकै परिस्थीती संग पनि जुधन तयार रहेको बताउदै काहाँ कुन निकायबाट छानविन गराउने हो गराए हुन्छ सिरक भित्र मुडकी कसेर युद्ध जितिदैन । आफुले कुनै गल्ती नगरेको बताउदै पालिका बासिलाई ढुक्क हुन् समेत अध्यक्ष मानन्धरले आग्रह गर्नुभएको छ । आफ्नो लोकप्रीयता संग त्रसिएर चुनाव नजिकीदै गर्दा विपक्षीहरु अख्तियार आएको उहाँले बताउनुभयो ।

विपक्षीहरु त्रसिएर आफुलाई फसाउने उद्देश्यले अख्तियारमा मुद्धा हालेको र कुन विषयमा कसलाई मुद्धा हालेको अहिले समम्म आफुलाई अख्तियारबाट जानकारी नभएको र केही दिनमा थाहा हुने बताउनुभयो ।

ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम

२०८२ जेष्ठ ३० गते, शुक्रबार

वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला

२०८२ जेष्ठ २९ गते, बिहीबार

नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन

२०८२ जेष्ठ २९ गते, बिहीबार

‘एयर इन्डिया’को विमान दुर्घटना

२०८२ जेष्ठ २९ गते, बिहीबार

आजको मौसमः केही स्थानमा भारी वर्षा हुने

२०८२ जेष्ठ २९ गते, बिहीबार

विद्यार्थीलाई कपाल काट्ने तालिम

२०८२ जेष्ठ २९ गते, बिहीबार

चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

२०८२ जेष्ठ २९ गते, बिहीबार

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

२०८२ जेष्ठ २८ गते, बुधबार

मुलुक पुरानो व्यवस्थामा नफर्कने

२०८२ जेष्ठ २८ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal