देशको हितमाथि कुठाराघात गर्नेलाई छुट दिन सकिँदैनः बरिष्ठ नेता नेपाल

काठमाडौं,१६ साउन– नेकपा एकालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशको हितमाथी कुठराघात गर्नेलाई छुट दिन नसकिने बताउनुभएको छ । नेता नेपाल पक्षीय अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा शनिबार आयोजित अखिल फोर्स बृहत् भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले सर्वाेच्च अदालतले संविधान र संसदको रक्षा गरेको बताउनुभएको हो । हामीले राम्रोबाट सिक्नुपर्छ, नराम्रोबाट होइन, स्वस्थ वायु लिनुपर्छ, अस्वस्थ वायु होइन, नेता नेपालले बताउनुभएको छ ।

उहाँले सत्य र आदर्शलाई नै आत्मसात् गर्दे कसैबाट तर्सेर र मैदानबाट भाग्नुपर्ने आवश्यकचा नभएको पनि बताउनुभयो । नेता नेपालले गलत कामको सामना गर्नुपर्छ तर सहि तरिकाबाट आफूहरु अघि बढ्नुपर्ने पनि धारणा राख्नुभएको छ । अहिलेको अवस्थामा एमाले जबजको सिद्धान्तबाट निरंकुश प्रवृत्तिलाई निरुपण गर्दै अघि बढ्नुपर्ने नेता नेपालको भनाइ  थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal