पार्टीहित विरुद्ध काम गर्नेलाई स्थान दिन सकिदैनः एमाले अध्यक्ष ओली
काठमाडौं, १६ साउन– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको सरकार ढलाएर दक्षिणपन्थी सरकार गठन गर्नमा सहयोग गर्नेलाई पार्टीमा अव स्थान नरहेको बताउनुभएको छ । एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
विघटित कार्यदलका सदस्यहरुले पार्टी एकताको पक्षमा गृहकार्य जारी राखेकै बेला अध्यक्ष ओलीको यस्तो भनाई आएको हो ।“आफ्नो पार्टीको अध्यक्ष नेतृत्वको सरकारलाई विश्वासको मत नदिने, दक्षिणपन्थी सरकार बचाउन पार्टीको ह्वीप क्रस गराएर मतदान गर्नेलाई पार्टीमा स्थान दिन सकिदैन”उहाँले भन्नुभयो ।
एमाले नेतृत्वको सरकार ढल्नु भनेको जनताको सरकार ढल्नु हो भन्दै अध्यक्ष ओलीले अव मुलुकमा अस्थिरता शुरुभएको बताउनुभयो । पार्टी हित विरुद्ध काम गर्ने नेता तथा कार्यकर्तालाई छुट दिन नसकिने पनि उहाँले बताउनुभयो । देशको समृद्धिका लागि आगामी निर्वाचनमा पुनः एमालेलाई बहुमत दिन ओलीले जनतासँग आग्रह गर्नुभयो ।
ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















