तुल्सीभञ्ज्याङ सानाकिसानको सहयोग

गल्याङ,२० असार– कोरोना भाइरस (कोभिड १९) का कारण निधन भएका आफ्ना सदस्यका परिवारलाई तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले सहयोग गरेको छ ।
गल्याङ नगरपालिका भित्र कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण निधन भएका परिवारका सदस्यलाई तुलसीभञ्ज्याङ सानाकिसान कृषि सहकारी संस्थाले सहयोग गरेको हो । आइतबार भएको एक कार्यक्रममा संस्थाका संस्थापका अध्यक्ष तथा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले मृतकका परिवारका सदस्यहरुलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

संस्थाका प्रबन्धक शम्भुनारायण अधिकारीका अनुसार संस्थाका सदस्य रहेका नगरपालिका भित्रका १५ जनाका परिवारलाई जनही दश हजारका दरले सहयोग गरिएको हो । संस्थाले परिवारका सदस्यको निधन भएकोमा दुःख व्यक्त गर्दै राहत रकम उपलब्ध गराएको जनाएको छ ।

ताजा

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal